Monday, April 5, 2010

गजल

मरिसकेको म फेरि बाँच्नुको के अर्थ?
झरिसकेको म फेरि बाँच्नुको के अर्थ?

मृत मेरो जिउदो लास बच्दै कुनै किनारमा
तरीसकेको म फेरी बाच्नुको के अर्थ?

धोके बाज र विश्वासघाती मायाको जालमा
परिसकेको म फेरि बाँच्नुको के अर्थ?

तिरस्कारे पछि यो दुनियाँले बैकुण्ड तिर
सरिसकेको म फेरि बाँच्नुको के अर्थ ?
-चिराङ भूटान

1 comment:

  1. Nice Gajal....banche pachi ko artha paincha..frieind..

    http://raptitradingcompany.blogspot.com/

    ReplyDelete